काठमाडौं । सानुपातिक सांसदको नाम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्य संपादन समितिको मबैठक सुरु भएको छ । केन्दीय कार्यालय सानेपामा सुरु बैठकमा सानुपातिक बन्दसूचिमा रहेका उम्मेद्वार छनौट गर्ने निर्णय लगायत महत्वपुमर्ण निर्णय हुने अनुमान लगाईएको छ ।...
काठमाडौं । पितृशोकमा परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन्। केहीबेरअघि कार्की आफ्ना पति दुर्गा सुवेदीलाई साथमा लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न गुण्डु पुगेकी हुन्। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।आज बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए । खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फ चारजनाको नाम टुंगो लगाइएको उनले जानकारी दिए । यसमध्ये ४८...