काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा यो संख्या घोषणाा गरिएको छ। यो महाधिवेशनमा सहभागी हुन अहिलेसम्म नाम दर्ता गराएका प्रतिनिधिको संख्या हो। आयोजकले यो...
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अब इतिहासको ब्याज खाएर मात्रै नहुने बताएका छन्। आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेसले समयअनुसार चल्नुपर्ने बताए। ‘अब इतिहासको ब्याज मात्र खाएर भविष्य चल्दैन,’ श्रेष्ठले भने। अब राणा शासनविरुद्ध लडेको, पञ्चायविरुद्ध लडेको, २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, राजतन्त्र...
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन् । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा उनले यसलाई सय प्रतिशतको महाधिवेशन बनाउन आग्रह गरे । “पार्टीका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति...