काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार २५ जनाको मृत्यु भएको छ। नाइजेरियाली वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए। लागोसतर्फ नियमित उडानमा रहेको विमान उडेको केही समयमै राडारबाट सम्पर्कविहीन भएको थियो। खोजी गर्ने क्रममा विमानको भग्नावशेष इग्बोकाडा सहरस्थित नौसैनिक...
काठमाडौं, असोज २१- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (पेसागत तथा बुद्धिजीवीतर्फ) पदका लागि शिक्षाविद् तथा समाजसेवी सह–प्राध्यापक शत्रुघ्न प्रसाद गुप्ताले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि हाम्रोसञ्चारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गुप्ताले नेपाली कांग्रेसले अघि सारेको रुपान्तरणको एजेण्डालाई आफूले समर्थन गर्दै आएको बताए। उनले कांग्रेसको केन्द्रीय राजनीतिमार्फत सामुदायिक क्याम्पस तथा उच्च...
२० असोज, काठमाडौं । यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम साइत कार्तिक ४ गते बिहान १०ः२६ बजे रहेको छ। त्यस्तै, असोज २५ गते घटस्थापनाको साइत बिहान ११ः४७ बजे तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...