Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।

उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कोषाध्यक्षमा नियुक्त गरेका हुन्।

व्यवसायी समेत रहेका श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्।

उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट चुनाव लडेका थिए। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए।


प्रतिकृया दिनुहोस्