Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु : प्रधानमन्त्री ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही म‌सिर १७ गतेदेखि चीन भ्रमणमा जाने बताएका छन्।

नेकपा एमालेले शुक्रबार काठमाडौँमा आयोजना गरेको जागरणसभामा ओलीले भने, ‘म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु।’

ओलीले आफू घुम्न जान नलागेको भन्दै आफ्नो चीन भ्रमण सफल रहने बताए। उनले भने, ‘देशको हित र भलाईको लागि कुनै पनि देशको भ्रमण गरिन्छ। त्यसरी नै हामीले हाम्रा भ्रमणहरुलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ।


प्रतिकृया दिनुहोस्