Hamro Sanchar

दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय : आज सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३ गते


काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

आज विहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको हो ।

यस्तै आज सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाइने ।


प्रतिकृया दिनुहोस्