Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्न चित्लाङ पुगे प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २४ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चित्लाङ पुगेका छन्। युवा संगठनको कार्यक्रममा सहभागी हुनको लागि आज बिहान मकवानपुरको चित्लाङमा पुगेका हुन्।

प्रचण्डले मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ।

सत्ताबाट बाहिरिएपछि प्रचण्ड पछिल्लो समय पार्टीको कार्यक्रमको लागि देश दौडाहमा लागिरहेका छन् ।


प्रतिकृया दिनुहोस्