Hamro Sanchar

चौतर्फी आलोचना पछि कोशी प्रदेशका मुख्यमन्त्रीले सच्याए विज्ञप्ति

सुदिप बर्देवा प्रकाशित : २०८० पुष, १५ गते


Advertisement

काठमाडौं, पुस १५- चौतर्फी आलोचना पछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो विज्ञप्ति सच्याएका छन् ।

तमु ल्होसारको अवसरमा शुभकामना दिदै प्रकाशित गरिएको विज्ञप्तिमा कोशी प्रदेश, विराटनगर नेपाल हुनु पर्नेमा विराटनगर नेपाल मात्र लेखिएको थियो । उनको यस्तो विज्ञप्ति आएसंगै कार्की कुन प्रदेशका मुख्यमन्त्री रहेछन ? भन्दै आलोचना भएको थियो ।


प्रतिकृया दिनुहोस्