Skip

Hamro Sanchar

बालकुमारी घटनामा प्रहरीले भन्यो- एक जनाको गोली लागेर मृत्यु, अर्काको भागदौडमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १४ गते


काठमाडौँ, पुस १३- प्रहरीले राजधानीको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको जनाएको छ ।

ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ ।


प्रतिकृया दिनुहोस्