Skip

Hamro Sanchar

काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २१ गते


काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

 

 


प्रतिकृया दिनुहोस्