Skip

Hamro Sanchar

दुधको मूल्य साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १९ गते


काठमाडौं । सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।

मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५।५० रुपैयाँ कायम भएको छ । यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो ।

 

 


प्रतिकृया दिनुहोस्