Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बिहान ११ बजे बस्ने तय भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकका एजेन्डाबारे भने जानकारी दिइएको छैन ।

 


प्रतिकृया दिनुहोस्