Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

२२ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्।

उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्।

आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्।

यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो।


प्रतिकृया दिनुहोस्