Skip

Hamro Sanchar

त्रिशूलीमा फेरि उर्लियो बाढी : गल्छीका ४ घर भत्किँए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौँ । त्रिशूलीमा आएको बाढीले धादिङको गल्छीमा आज बिहान ४ घर भत्किएका छन्।

गल्छी गाउँपालिका–४ चिरौदीमा चार घरमा क्षति पुर्‍याएको हो। बाढीपछि त्रिशूली नदीको जलसतह बढेको छ।

बाढीले त्रिशूली नदी ३ मिटरसम्म जलसतह बढेको हो। राति ठूलो बाढीको आवाज आएपछि रसुवा र नुवाकोटका नदीतटीय क्षेत्रका स्थानीयवासी थप त्रसित बनेका थिए ।


प्रतिकृया दिनुहोस्