Skip

Hamro Sanchar

भोटेकोसी बाढी : झन्डै ४ सय जनाको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो अपडेटअनुसार उक्त संख्यामा शव फेला परेको हो । रसुवामा १७, धादिङमा ३३, गोरखामा ३२, नवलपरासी पूर्वमा ८७, नुवाकोटमा २८, चितवनमा १३७, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ शव फेला परेका छन् ।

त्यस्तै, ४६६ जना घाइतेहरूको उद्धार गरिएको प्रहिद्ये जानकारी दिएको छ । हालसम्म २८ जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्