Skip

Hamro Sanchar

रिहा हुँदै पत्रकार किशोर श्रेष्ठ, सर्वोच्चको दियो यस्तो आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहाइको परमादेश दिएको छ ।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सर्वोच्चले रिहाइको परमादेश दिएको हो ।

सर्वोच्चमा भएको दुईतर्फी सुनुवाइपछि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रिहाइको परमादेश दिएको हो ।

वैयक्तिक गोपनीयता हननको अभियोगमा उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।


प्रतिकृया दिनुहोस्