Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा भूकम्प गयाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २६ गते


Advertisement

२६ साउन, काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ।

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर आ बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। यो भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ।

भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा महिसुस गरिएको छ।

यसअघि १८ कात्तिक २०८० मा पनि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 


प्रतिकृया दिनुहोस्