Skip

Hamro Sanchar

सार्वजनिक पुस्तकालय ११४ दिनपछि खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

१९ साउन, काठमाडौं । सरकारले सार्वजनिक पुस्तकालयको ताला खोलेको छ । ११४ दिनदेखि बन्द पुस्तकालयको ताला सरकारले आज खोलेको हो ।

बुधबारदेखि पुस्तकालय खोल्ने भन्दै सरकारले खबर गरेपछि बिहान ९ बजे नै कतिपय पाठक पुस्तकालय पुगेका थिए ।

तर, सरकारले नै तोकेको समयमा पुस्तकालय खोल्न सरकारका प्रतिनिधि नआएको भन्दै पाठकले असन्तुष्टि जनाएका थिए ।


प्रतिकृया दिनुहोस्