Skip

Hamro Sanchar

के निर्णय गर्दै छन् प्रधानमन्त्री बालेन ? बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


१९ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

शाहले आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्