Skip

Hamro Sanchar

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


Advertisement

१८ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजलरमट्टीतेलमा ५ रूपैयाँ बढेको छ।बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ।

खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।

 


प्रतिकृया दिनुहोस्