Skip

Hamro Sanchar

सर्वदलीय बैठक लगत्तै किन बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक आज अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।


प्रतिकृया दिनुहोस्