Skip

Hamro Sanchar

रवीन्द्र मिश्रले लिए राजनीतिबाट सन्यास, राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २३ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् ।

शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्