काठमाडौं । नवनिर्वाचित सांसद तथा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले कुलमानलाई उर्जामन्त्री बनाउने विषयमा भइरहेको मिडिया ट्रायललाई लिएर टिप्पणी गरेका छन् । साम्पाङले कुलमानले उर्जा मन्त्रीको पद लिएमा उनको भएको इज्जत पनि गुम्ले बताएका छन् । सामाजिक सञ्जालमाफर्त आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहने साम्पाङले आज बिहानै कुलमानलाई लिएर यस्तो टिप्पणी...
काठमाडौं । इरानले जारी द्वन्द्वबाट पछि नहट्ने अडान लिएको छ । आफ्नो क्षतिको पूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले सबै आर्थिक प्रतिबन्ध हटाइनुर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने ग्यारेन्टी गरिनुपर्ने बताएका छन्। टेलिभिजनमा प्रसारित वक्तव्यमा उनले भनेका छन्,...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिहरूको उपस्थिति हुने छ । बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ । यसअघि सभापति...