Skip

Hamro Sanchar

प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने : देश सफल होस् जनता बचुन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २७ गते


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।

जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।

बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन् पौडेलले कार्कीलाई भने।

अहिले उनलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई दिइरहेका छन्। उनी पहिलो प्रधानन्यायाधीश हुन्। अन्तरिम सरकारमा पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन् ।


प्रतिकृया दिनुहोस्