Skip

Hamro Sanchar

प्रधानसेनापतिलाई भेटेपछि हर्क साम्पाङले भने : म त रेडि नै छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जेनजीले भनेजस्तै अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।

सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै म त रेडि नै छु ।


प्रतिकृया दिनुहोस्