Skip

Hamro Sanchar

अख्तियार केन्द्रीय कार्यालयमा आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी भएको छ।

जेन जीहरूको समूहले टंगालस्थित अख्तियार कार्यालयमा मंगलबार साँझ आगजनी गरेका हुन्।

यो समूहले अहिले शीर्ष राजनीतिक दलका नेतृत्व र तीनका नेताका घर छानीछानी आगो लगाइरहेका छन्।

उनीहरूले सिंहदरबार, सर्वोच्च अदालतसहित विभिन्न सरकारी कार्यालयमा पनि आगजनी गरेका छन् ।


प्रतिकृया दिनुहोस्