Skip

Hamro Sanchar

सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागु औषध कारोबारी पक्रियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


सप्तरी । सप्तरी प्रहरीले हवाई फायर गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ।

डाक्नेश्वरी-७ मा आज बिहान प्रहरीले गोली चलाएर दुईजनालाई पक्राउ गरेको हो। लागू आौषध नियन्त्र ब्यूरो र स्थानीय प्रहरीको संयूत्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बडिवीरपुरऔ-१ का विशाल राय र डागनेश्वरी-७ का मनोज राय रहेका प्रहरीले जनाएको छ।

उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हबाइ फायर गरेको छ। उनीहरूको साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्