Skip

Hamro Sanchar

धादिङको त्रिशूली नदीमा दुई जनाको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २४ गते


धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ।

गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।

दुइटा शव भेटिएको छ। अनुसन्धान भइरहेको छ, उनले भने।


प्रतिकृया दिनुहोस्