Skip

Hamro Sanchar

एमालेले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ११ गते


काठमाडौं । नेकपा एमालेले दुई नेतृको निलम्बन फुकुवा गरेको छ ।

आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा। बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको हो ।

“निलम्बन फुकुवा भएको छ । पार्टी काममा लगाउने निर्णय भएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

पार्टी कार्यालयका विषयमा दिएको अभिव्यक्तिले दुई नेतृलाई एमालेले निलम्बन गरेको थियो ।


प्रतिकृया दिनुहोस्