काठमाडौं । नेकपा (एमाले)विभाजन भएर नेकपा (एकीकृत समाजवादी) लाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अध्यक्ष केपी शर्मा ओलीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार रिट खारेज गर्ने आदेश दिएको हो। सर्वोच्चले रिट निवेदनको ‘औचित्य समाप्त भएकाले’...
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा आइपुगेको छ। भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबार राष्ट्रपति निवासमा प्रदर्शन गरिएको हो। ट्रफी टुरअन्तर्गत ट्रफीलाई नेपाल ल्याइएको हो। ट्रफी प्रदर्शनमा राष्टपति रामचन्द्र पौडेल, नेपाल क्रीकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, इन्दु बर्मा,...
काठमाडौँ । माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभामा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ । १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो । तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा ब्रिफिङ गरेका छन्...