काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आज बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार आजदेखि तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको कार्यवाहक...
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले संयुक्त रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। दुवै नेताले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्। त्यसका लागि शनिबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन राखिएको छ। पत्रकार सम्मेलन बत्तीसपुतलीस्थित सिद्धार्थ फुडल्याण्डमा हुनेछ। भण्डारी...
काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,ुदलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान...