काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। बुधबार बिहान गोरखा(१ र इलाम(१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। मतगणना सकिएसँगै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको जीसीले बताए।...
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका सडकमा किताब ९आत्मकथा० बेचिरहेका सांसद महावीर पुनलाई यसो नगर्न आग्रह गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत महावीरलाई सांसदको भूमिका स्मरण गराउँदै फुटपाथमा बसेर किताब नबेच्न अनुरोध गरेका हुन्। म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव लडेर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित पुनलाई सम्बोधन गर्दै मेयर...
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा कुल ४० हजार ७४० रुपैयाँ खर्च गरेका छन् । उनको खर्चको मुख्य शीर्षकमा पेट्रोल, विभिन्न परिकारका चाउमिन...