Skip

Hamro Sanchar

उपनिर्वाचन : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो ( अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १६ गते


काठमाडौं । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

यसपटक मेयर, उपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्