काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरेको हो। प्रकाशित नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्। ५...
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन् । भृकुटीमण्डपस्थित महाधिवेशन बन्द स्थलमा सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू अनकन्डिसनल एमालेमा फर्केर आएको र त्यही अनुसार काम गर्ने चाहना रहेको बताइन् । उनले भनिन्, ‘अहिले पनि त्यही हो ।...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दाबी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएकोमा असन्तुष्ट थिए । अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ । प्रदीपका प्रस्तावकमा फर्सु पाण्डे र...