काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार (पुस १८)पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको नेता विमलेन्द्र निधिले...
काठमाडौं । समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले माधवप्रसाद चम्लागाई समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचन आयोगका नाममा अन्तरिक आदेश जारी गरेको हो। निर्वाचन आयोगले सबै राजनीतिक...
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशन हुने अवस्था नरहेको प्रस्ट पारेका छन् । शुक्रबार (पुस १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “नियमित प्रक्रिया अघि बढेपश्चात् विशेष महाधिवेशन हुँदैन । अहिले विशेष महाधिवेशन हुने अवस्था छैन ।...