Skip

Hamro Sanchar

पहिरो पन्छाएपछि नगरकोट सडक सञ्चालनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २३ गते


भक्तपुर । लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलवार अवरुद्ध भएको भक्तपुर-नगरकोट सडक सञ्चालन आएको छ ।

चाँगुनारायण-ण६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।

उनले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताए।


प्रतिकृया दिनुहोस्