काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपाल रहेको समूह (सी)बाट वेस्ट इण्डिजले पहिलो जित निकालेको छ। कोलाकाताको इडेन गार्डेनमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो। वेस्ट इण्डिजले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड १८.५ ओभरमा अल आउट हुँदै १४७ रनमा समेटियो। स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले सर्वाधिक...
काठमाडौं । साविक विजेता बंगलादेशलाई हराउँदै भारतीय युवा टोलीले साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि उचालेको छ। पोखरा रगंशालामा शनिबार सम्पन्न फाइनलमा बंगलादेशलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारतले उपाधि जितेको हो। यू–१९ च्याम्पियनसिपमा भारतले तेस्रो पटक उपाधि हात पारेको हो। भारतले यसअघि सन् २०२२ र २०२४ मा उपाधि जितेको थियो।...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी...