काठमाडौं । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै भारत-चीन व्यापार मार्ग खुलाउने घोषणा गरेको छ। भारतको पिथौरागढका जिल्ला अधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष भटगानीले यो व्यापार मार्ग जुन १ मा पुनः खुला गरिने बताएका हुन्। यो मार्ग पाँच वर्षदेखि बन्द थियो। व्यापार बन्द हुँदा धेरै व्यापारीले ठुलो क्षति बेहोर्नुपरेको उनको...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूलाई पूर्ण रूपमा सुरक्षित र खुला नगरिएमा इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश दिँदै तोकिएको समयभित्र मार्ग नखुले अमेरिकाले इरानका विभिन्न विद्युत् केन्द्रलाई निशाना बनाउने र सबैभन्दा...
नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो । हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम...