काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सन १९८४ को भारतीय लोकसभा निर्वाचनमा कांग्रेस आईले ल्याएको दुई तिहाइ मतको उदाहरण दिँदै त्यतिबेला भारतीय जनता पार्टीले जम्मा दुई सिट प्राप्त गरेको उदाहरण...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आज बिहान आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको...
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अबको एमाले आमकार्यकर्ताको भावनाबाट चल्नु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म बन्द कोठाको षड्यन्त्र र सीमित व्यक्तिको चाहनामा चलेको एमाले अब आमकार्यकर्ता केन्द्रित बनाउन जरुरी रहेको बताएका हुन् । उनले ‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ?’ भन्ने विषयमा...