कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। उनका अनुसार ना.६ख...
काठमाडौं । इरानले कतारको पेट्रोलियक प्लान्टमा मिसाइल आक्रमण गरेको छ । आफ्नो देशको विश्वकै ठुलो ग्यास क्षेत्र साउथमा इजराइल र अमेरिकाले आक्रमण गरेपछि तेसैको बदलामा इरानले रास लाफान औद्योगिक क्षेत्रमा हमला गरको हो । कतारको सरकारी स्वामित्वमा रहेको पेट्रोलियम कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणले आफ्नो मुख्य ग्यास...
कैलालि । । कैलालीमा एक युवकले गोलि हानि श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले...