काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह चुनावी अभियानमा जुटेका छन् । आज बिहान बालेनले रास्वपा कमल गाउँ पालिकाका वडा सभापतिसँग छलफल गरेका छन् । उनले चुनावी अभियानमा झापाका विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्दै मतदाताका समस्या सुन्दै आएका छन् । एक साता लामो पश्चिम भ्रमण सकेर काठमाडौं...
काठमाडौं । मोरङको रंगेली नगरपालिकामा एक युवतीको हत्या भएको छ। रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेर पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्। घटनापछि उनले आफैले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार राति...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिना (साउनदेखि पुस) सम्ममा रेमिटेन्स १० खर्ब नाघेको छ। पुस एक महिनामा मात्रै एक खर्ब ९० अर्ब रेमिटेन्स भित्रिएको हो। मंसिरसम्ममा आठ खर्ब ७० अर्ब रेमिटेन्स भित्रिएकोमा पुससम्म कुल १० खर्ब ६२ अर्ब रूपैयाँ पुगको हो। गत आर्थिक वर्ष २०८१(८२ यही अवधिमा...