काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । अहिले दलहरू निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त छन् । दलहरू घोषणा पत्र तयार पार्न पनि उत्तिकै व्यस्त छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाका सुकुम्वासी बस्तीबाट दोस्रो चरणको घरदैलो अभियान थालेका छन् । मंगलबार (माघ २०) बिहानदेखि उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको कमल गाउँपालिकास्थित सुकुम्वासी बस्तीबाट घरदैलो सुरु गरेका हुन् । त्यसक्रममा स्थानीयले काठमाडौंका सुकुम्वासी बस्तीजस्तै झापामा पनि डोजर चलाउने हो...
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि सनराइज बैंकको...