काठमाडौं । गौरीबहादुर कार्की आयोग समक्ष घाइते जेनजिले आफुहरुमाथि बिना कुनै चेतावनी ताकि-ताकि गोलि प्रहार भएको बयान दिएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनमा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको बयान पनि आयोगले लिएको हो । कार्की नेतृत्वको जाँचबुझ आयोगले घटनाको छानबिन गरी तयार पारेको प्रतिवेदनमा...
काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ । बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज साढे १ बजे सल्लाहकार समिति बैठक पनि बोलाएको छ । बारका महासचिवमा केदारप्रसाद कोईरालाले भने, न्यायालय...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटउपर आज पनि सर्वोच्चमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको यो मुद्दाको सुनुवाइ केही दिनयता निरन्तर भइरहेको छ । यसअघि मंगलबार रिट निवेदकको तर्फबाट बहस...