Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेपालको संविधान अत्यन्तै राम्रो छ : देउवा

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। आज नेपाल मुस्लिम संघको...बाँकी

प्रचण्डको दाबी : माओवादीले सरकारमा जानेबारे ध्यान दिएकोछैन

April 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो...बाँकी

भ्रष्टाचार गर्ने एमाले हुनै सक्दैन : ईश्वर पोखरेल

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चैत १५ गते तीनकुनेमा भएको घटनामा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक जस्तै दण्डित गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको बृहत जागरणसभामा वरिष्ठ...बाँकी

रास्वपाकी नगर सचिव राई एमालेमा

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गरेकी छिन्। नेकपा (एमाले)को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...बाँकी

कांग्रेस सत्तामा छ, सरकारमा छैन : शेखर कोईराला

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्‍याएका छन्। वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्‍याएको बताउँदै फेरि स्मरण गराएको बताए...बाँकी

स्वास्थ्यमन्त्रीको दाबी : कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण...बाँकी

प्रधानमन्त्रीको टिप्पणी : राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा त पशुपतिका बाँदरलाई बनायो भने राम्रो

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा भएको विध्वंशको चर्को आलोचना गरेका छन्। आज झापामा अयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै उनले राजावादीहरु लक्षित कटा कटाक्षसमेत गरे। ‘तीनकुनेमा शान्तिपूर्ण...बाँकी

प्रचण्ड भन्छन् : अहिलेसम्म एक जना मान्छेलाई पिटेको पनि छैन, हत्याको त कुरै छाडौं

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो गरेका छन् । आज काठमाडौंमा आयोजित एक पुस्तक...बाँकी

रुपन्देहीबाट प्रधानमन्त्रीको दाबी : केपी विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् । एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफूपछि झन बलिया नेता आउने बताए ।...बाँकी

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...बाँकी