Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

पाकिस्तानमा भूकम्प

April 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानमा भूकम्प गएको छ। पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १२स्३१ बजेतिर ५।८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु रावलपिंडीबाट ६० किलोमिटर उत्तरपश्चिम जमिनबाट १२ किलोमिटर मुनि थियो। भूकम्पको धक्का पञ्जाबको...बाँकी

अमेरिकामा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

April 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन्। उनीहरू एकै परिवारका सदस्य रहेको सञ्चारमाध्यमले जनाएको...बाँकी

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १० हजार नाघ्ने अनुमान

March 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । मध्य म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या १०,००० नाघ्न सक्ने अनुमान संयुक्त राज्य भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले शुक्रबार गरेको छ। यूएसजीएसले भूकम्पको अनुमानित मृत्युका लागि रातो अलर्ट जारी गरेको छ,...बाँकी

इजरायली आक्रमणका कारण गाजामा ५० हजारभन्दा बढीको मृत्यु

March 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको गाजामा जारी सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजामा कुल ५० हजार २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ, जुन युद्धअघि गाजाको...बाँकी

५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय

March 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ। संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका...बाँकी

९ महिनापछि अन्तरिक्षबाट पृथ्वी फर्किए सुनिता र बुच

March 19, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३:२७ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको थियो ।...बाँकी

इजरायलले फेरि गर्‍यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते

March 18, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ...बाँकी

९ महिनादेखिअन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री भोलि पृथ्वीमा फर्कने

March 17, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
वासिङटन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा पुगेका अरू अमेरिकी र...बाँकी

दक्षिण अमेरिकामा भयानक आँधी, कम्तीमा २० जनाको मृत्यु

March 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ। यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ। तीमध्ये १२ जना मिसौरीका छन्। बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै...बाँकी

लद्दाखस्थित कारगिलमा ५.२ म्याग्निच्युडको भूकम्प

March 14, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको लद्दाखस्थित कारगिलमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयानुसार २ः५० बजे ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का जम्मु कश्मीरमा...बाँकी