Hamro Sanchar

गृहपृष्ठ कला साहित्य

चर्चा बटुल्दै भरतको काठे लोकदोहोरी आकाशैमा लागेको तारा (भिडियोसहित)

April 4, 2025 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं । भरत शिवाको काठे लोकदोहोरी आकाशैमा लागेको ताराले चर्चा बटुल्दै गएको छ । दोलखाको पवटी घर भएका भरत शिवाको सब्द तथा संगीत रहेको गीतले श्रोता तथा दर्शकको मन जित्न सफल भएको छ । इरिका...बाँकी

नेपाली चलचित्रमा काम गर्ने मनीषा कोइरालाकाे चाहना

March 24, 2025 | Posted by Pradip Nepali |  कला साहित्य, समाचार
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्। अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन्। बलिउडमार्फत विश्वभर अभिनयमा छाप...बाँकी

अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

January 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, कला साहित्य, समाचार, समाज
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश...बाँकी

भारतीय कलाकार शैफ अली खानमाथि छुरा प्रहार

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, कला साहित्य, समाचार, समाज
काठमाडौं । भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार भएको छ। गएराति साढे २ बजे बान्द्राको घरमै कलकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार...बाँकी

यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

August 30, 2024 | Posted by Pradip Nepali |  कला साहित्य, समाचार
काठमाडौं । २०८० सालको मदन पुरस्कार लेखन मोहन मैनालीको कृति मुकाम रणमैदानले पाउने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकअनुसार योपटकको मदन पुरस्कार पुस्तक मुकाम रणमैदान दिने निर्णय गरेको हो। बैठकले मदनपुरस्कारसहित जगदम्बा श्री...बाँकी

सिरोहिया पक्राउ प्रकरण : कार्यक्रम नै प्रभावित भएपछि अष्ट्रेलियाबाट महजोडीले मागे माफी

May 27, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं, जेठ १४- वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाबाट माफी मागेका छन् । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति महजोडीले अष्ट्रेलियाबाटै क्षमायाचना गरेका हुन् । उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै...बाँकी

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा गायक प्रकाश कटुवाल निर्वाचित

May 12, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं, बैशाख ३०- राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट गायक तथा सर्जक कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । संघमा कटुवालको नेतृत्वमा नयाँ...बाँकी

ज्वाला- कविता

March 14, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
सहिदसँग आफ्नै रगत पोखु पोखु लाग्छ ! किन किन छेउकै साथी ठोकु ठोकु लाग्छ !! सपनालाइ सम्पत्तिमा रुपान्तरण गरेपछि ! बिद्रोहको मशाल फेरि बोकु बोकु लाग्छ !! सहिद पुत्र बिरक्तिदै बिदेशतिर गाको छ रे !...बाँकी

आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगे भन्दै एलिनाले गरिन आत्मालोचना

March 9, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
पोखरा, फागुन २६- पाँच व्यवसायीले गायिका एलिना चौहानको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएसँगै एलिना आत्मालोचना गरेकी छिन् । एलिनाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आत्मालोचना गरेकी हुन् । यसअघि एलिनाले माफी माग्नुपर्ने भन्दै...बाँकी

अन्तिम श्रद्धान्जलिका लागि भक्तराज आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानमा राखिने

February 27, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं,फागुन १५- गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए...बाँकी