Hamro Sanchar

गृहपृष्ठ कला साहित्य

सिरोहिया पक्राउ प्रकरण : कार्यक्रम नै प्रभावित भएपछि अष्ट्रेलियाबाट महजोडीले मागे माफी

May 27, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं, जेठ १४- वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाबाट माफी मागेका छन् । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति महजोडीले अष्ट्रेलियाबाटै क्षमायाचना गरेका हुन् । उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै...बाँकी

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा गायक प्रकाश कटुवाल निर्वाचित

May 12, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं, बैशाख ३०- राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट गायक तथा सर्जक कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । संघमा कटुवालको नेतृत्वमा नयाँ...बाँकी

ज्वाला- कविता

March 14, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
सहिदसँग आफ्नै रगत पोखु पोखु लाग्छ ! किन किन छेउकै साथी ठोकु ठोकु लाग्छ !! सपनालाइ सम्पत्तिमा रुपान्तरण गरेपछि ! बिद्रोहको मशाल फेरि बोकु बोकु लाग्छ !! सहिद पुत्र बिरक्तिदै बिदेशतिर गाको छ रे !...बाँकी

आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगे भन्दै एलिनाले गरिन आत्मालोचना

March 9, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
पोखरा, फागुन २६- पाँच व्यवसायीले गायिका एलिना चौहानको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएसँगै एलिना आत्मालोचना गरेकी छिन् । एलिनाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आत्मालोचना गरेकी हुन् । यसअघि एलिनाले माफी माग्नुपर्ने भन्दै...बाँकी

अन्तिम श्रद्धान्जलिका लागि भक्तराज आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानमा राखिने

February 27, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं,फागुन १५- गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए...बाँकी

नेपालकी मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्

February 5, 2024 | Posted by Pradip Nepali |  कला साहित्य
काठमाडौं,माघ २१- नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन्...बाँकी