काठमाडौं । नेपाली कांग्रेसका निर्वमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। देउवाको सचिवायले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गर्नु भएको छ।’ उनी पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ...
काठमाडौं । रास्वपाबाट समानुपातिक सांसद बन्न नसकेपछि गायक प्रकाश सपूतले आफ्नो भनाई सार्वजनिक गरेका छन्। जीवनको ५ वर्ष देशलाई दिने सोचले राजनीतिमा लागेको भए पनि अब कलाकारितामै फर्किएको उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उनले राजनीतिमा होमिने निर्णय आफूले होसहवासमै लिएको बताएका छन् । नेता वा सांसद हुनका लागि...
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कार्यशैलि परिवर्तन नगरे अर्को चुनावमा एमाले स्कुटरमा अटाउने टिप्पणी गरेका छन् । बुटवल पुगेर नेता पाण्डेले समग्र चुनावी समिक्षा गरेर कार्यशैलि परिवर्तन गरि अघि बढ्नुको बिकल्प नभएको बताएका हुन् । नेता पाण्डेले कमजोरी प्रति निर्मम बन्नुपर्ने जिकिर गरेका छन् । उनले भने उनले...