काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते गराउने तयारी तीव्र पारिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने तयारी...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा...
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छामा भएको हेलिकप्टर दुर्घटनामा बेलायतबाट फर्किएका परिवार सवार रहेको खुलेको छ। बेलायती सेनाबाट अवकास भएका डाकमनी राईकी पत्नी मनलक्षीको निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि हेलिकप्टरमा थातथलो फर्किएका थिए। केही दिन पहिले नै बेलायतमा मृत्यु भएकी पत्नीको शव लिएर फर्किए पनि काठमाडौँबाट हेलिकप्टरमा शव रहेको...