काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूलाई पूर्ण रूपमा सुरक्षित र खुला नगरिएमा इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश दिँदै तोकिएको समयभित्र मार्ग नखुले अमेरिकाले इरानका विभिन्न विद्युत् केन्द्रलाई निशाना बनाउने र सबैभन्दा...
नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो । हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम...
काठमाडौं । स्ट्रेट अफ होर्मुजमा इन्धन बोकेका जहाजमाथी भइरहेको आक्रणको विभिन्न २२ देशले कडा निन्दा गरेका छन् । संयुक्त अरब इमिरेट्स युएइ सहित २२ देशले संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । वक्तव्यमा संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया,...